Friday, May 9, 2014

गुठु र विजौरामा कृषि संकलन केन्द्र बन्दै

युग समाचार
सुर्खेत, २५ बैशाख

गुठु र विजौरा गाविसमा कृषि तथा पशु उपज संकलन केन्द्र बन्ने भएका छन् । आस्था नेपाल सुर्खेतको दिगो रोजगारीका लागि सिप अभिवृद्धि परियोजनाको सहयोग, जिल्ला कृषि विकास कार्यालय, गाउँ विकास समिति र स्थानीय समुदायको सक्रियतामा संकलन केन्द्र बन्न लागेको हो ।