Monday, June 24, 2013

नेवारेमा वृक्षारोपण

सुर्खेत, १० असार ।
नेवारे सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–११ ले आफ्नो वन क्षेत्रमा वृक्षारोपण गरेको छ । पशु सेवा कार्यालय सुर्खेतको सहयोगमा विभिन्न भुई घाँस तथा डाले घाँसका  ५ सय विरुवा रोपेको  वन उपभोक्ता समितिका कोषाध्यक्ष मानवहादुर खत्रीले जानकारी दिए ।
वृक्षारोपणमा उपभोक्ता समितिका अध्यक्ष थिरनारायण खराल लगायत करिव ६० जना उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment