Monday, September 23, 2013

वृद्धाश्रम फलफूल वितरण


सुर्खेत, ४ असोज । 
स्थानीय शान्ति समिति सुर्खेत र मानवअधिकारका लागि महिला, एकल महिला समूह सुर्खेतले प्रशान्ति बृद्धाश्रममा फलफुल वितरण गरेका छन् । ३२ आँै अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शुक्रबार प्रशान्ति वृद्धाश्रम सुर्खेतका वृद्धवृद्धाहरुलाई उनीहरुले संयुक्त रुपमा २० भन्दा बढी वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका हुन् । 
फलफूल वितरण कार्यक्रम स्थानीय शान्ति समितिका सचिवालय सदस्य अनन्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment