Wednesday, August 29, 2012

वडा कमिटी गठन


सुर्खेत, १३ भदौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतले वीरेन्द्रनगर वार्ड नं. ९ मा मनबिर सुनारको अध्यक्षतामा १७ सदस्यिय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा देउकली शाहि, सचिबमा खुमा परियार, सह—सचिबमा रेश्मा सुनार, कोषाध्यक्षमा कमला नेपाली लगायत रहेका छन् । कार्यक्रममा भरतप्रसाद ढकाल, संगठनका संयोजक मणिराम विष्टको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment