सुर्खेत, १३ भदौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले संगठन विस्तार अभियान अन्तर्गत बुधबार त्रिपुरेश्वर उच्च माध्यमिक विद्यालय ढोडेखालीमा ज्ञानेन्द्र सुनारको अध्यक्षतामा उच्च मावि मुल ईकाइ कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा अप्पसरा कंडेल, सचिबमा, सोम सारुमगर, सह—सचिबमा लक्ष्मि कंडेल, कोषाध्यक्षमा दुर्गा पौडेल लगायत छनोट भएका छन् । कार्यक्रममा संगठनका जिल्ला कमिटी सदस्य एवंम् सुर्खेत क्याम्पस एकाई कमिटि अध्यक्ष रवि केसी, उपाध्यक्ष सुमन शर्मा, सचिव जितन विसीको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment