Saturday, September 15, 2012

वडा कमिटि गठन

सुर्खेत, ३० भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा यमन सोमैको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा ओमबहादुर ढांगी, सचिवमा मदनकुमार आले, कोषाध्यक्षमा देवबहादुर खत्री, सह—सचिवमा दुर्गा आले र सदस्यहरुमा गोपाललाल दमाई, यामबहादुर मछेल, हरी चन्द, दत्तप्रसाद सापकोटा, दुर्गा चन्द, गंगाराम वाठा, योशधर रेग्मी, कलावती रेग्मी, टिका सापकोटा, मालती शाही, राधा राना र पूर्ण परियार  चयन भएका छन् । कार्यक्रममा जिल्ला कार्यसमिति अध्यक्ष भरतप्रसाद ढकाल, जिल्ला संगठन संयोजक धर्मराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment