Saturday, September 15, 2012

बौद्ध यातायातको अध्यक्षमा बुढा

सुर्खेत, ३० भदौ ।
बौद्ध यातायत ब्यवसायी संघको शनिबार सम्पन्न चौथो साधारण सभाले जवानसिंह बुढाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिती निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नोर्वु गुरुङ्ग, सचिबमा कमल गुरुङ्ग, सह—सचिवमा पुनिला गुरुङ्ग र सदस्यहरुमा राजकुमार खड्का, दलबहादुर सिंहठकुरी, लालबहादुर गुरुङ्ग, सिंहबहादुर गुरुङ्ग यस्तै सल्लाहकारमा दानबहादुर गुरुङ्ग, मदनबहादुर गुरुङ्ग  र चन्द्रबहादुर गुरुङ्ग चयन भएका छन् ।

No comments:

Post a Comment