सुर्खेत, ३० भदौ ।
दैलेख रावतकोटबाट सुर्खेतमा वसाई सरी आएका रावतकोटी विष्टहरुले रावतकोटी बिष्ट समाज गठन गरेका छन् । समाजको अध्यक्षमा वीरबहादुर विष्ट, उपाध्यक्षमा दलबहादुर विष्ट, सचिवमा तुलाराम विष्ट, सह—सचिवमा तुल्सा विष्ट, कोषाध्यक्षमा कृष्णबहादुर विष्ट र सदस्यहरुमा पार्वती विष्ट, भिमबहादुर विष्ट, धनबहादुर विष्ट, कृष्णबहादुर विष्ट, पदमबहादुर विष्ट, उदयबहादुर विष्ट, विनोदसिंह विष्ट, जगत विष्ट लगायतका चयन भएका छन् ।

No comments:
Post a Comment