सुर्खेत, ३० ।
हस्तविर सामुदायिक प्राथमिक विद्यालय वीरेन्द्रनगर—११ नेवारको विद्यालय व्यवस्थापन समितिको पाँचौं कार्यकालका लागि अध्यक्षमा पूर्णप्रसाद पौडेल छनोट भएका छन् । विद्यालय व्यवस्थापन समितिको विगत दश बर्षदेखि पौडेलले नेतृत्व गर्दै आएका छन् ।

शनिबार सम्पन्न अभिभावक भेलाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पौडेलकै नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समितिले विगत दुई बर्षदेखि गृहिणी शिक्षा संचालन गर्दै आएकोे छ । सम्पन्न अभिभावक भेला मार्फत मातृभाषा (मगर) भाषाको कक्षा संचालन गर्ने, निमावि तह अनुमतिका लागि पहल गर्ने निर्णय गरिएको छ ।
No comments:
Post a Comment