सुर्खेत, ३० भदौ ।
बाङमय चौतारी नेपालको आयोजनामा शनिबार तिजबिशेष काव्य गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा वाङमय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा र साहित्यकार महेन्द्रप्रसाद गिरीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका विशिष्ट अथिति डा. दिपक गौतम रहेका थिए । कार्यक्रममा गजलकार महेश पुरी, भेरी साहित्यिक समाजकी उपाध्यक्ष दुर्गा खनाल, जिवनकुमार शाक्य, नन्दा गीरी, लगायतको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment