सुर्खेत, २९ भदौं ।
राष्ट्रिय बाल दिवशको अवसरमा प्रभात मा.वि. कोलडाँडामा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बाल विकास केन्द्रका चन्दा शाहीको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक ऋषिप्रसाद थानीको सभापतित्वमा सम्पन्न प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम कान्तिलता बोगटी, द्धितीय विवेक विसी, तृतीय कुलबहादुर गौतम र सम्झना उपाध्यायले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

No comments:
Post a Comment