Friday, September 14, 2012

वडा कमिटी अध्यक्षमा पौडेल

सुर्खेत, २९ भदौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतले वीरेन्द्रनगर–९ मा इन्द्रलाल पौडेलको अध्यक्षमा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा कमिटीको उपाध्यक्षमा छविलाल राना, सचिवमा कृपाराम तिवारी, कोषाध्यक्षमा यामबहादुर ढेगुमगर, सहसचिवमा रेशमकला सिंह चयन भएको जनाईएको छ ।
नगर कमिटी सचिव हरिभक्त पंगाली, जिल्ला कार्यसमिति अध्यक्ष भरतप्रसाद ढकाल, जिल्ला संगठन विभाग प्रमुख मणिराम विष्टको उपस्थितिमा वडा कमिटी गठन गरिएको हो ।

No comments:

Post a Comment