सुर्खेत, २९ भदौ ।
कटकुवा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक दिने वन संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समूहका अध्यक्ष गंगाराम सुनारको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा सम्पन्न भएको हो ।
रेञ्जपोष्ट प्रमुख मिलन गोविन्द बैद्य, पारिस्कटर अमृतलाल कँडेलले अन्तरक्रिया कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा १३ वटा टोल विकास संस्थाका महिलाहरुको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment