प्रेम कुमार वली
जाजरकोट, २ असोज
‘वषौँ खाए नलेखि संविधान कुन भाग ठूलो त्यसैमा छ तानातान, संविधान जनतालाई घाँडो भो, नेता ज्युलाई कमाई खाने भाँडो भो,लाउँछन् सारी हल्लाउँछन् पाते सून् गरिबलाई छाक टार्ने छैन नून्, तीज हो कि विष वरिलै ।’
भन्ने भाका रेणुका थापाको समूहले सामुदायिक रेडियो खलंगा एफ.एम.को प्राङ्गनमा रेडियोको दोस्रो बार्षिक उत्सब तथा तिज गीत प्रतियोगीतामा गाएको यो गीतले एकछिन दर्शकदिर्घालाई सोच्न बाध्य बनायो । पहिले–पहिले महिलाहरु तीजका गीतहरु गाउँदा पतिले राम्रो नगरेको, गहना नकिनिदिएको, तीजमा माईत जान नपाएको एवं जाँड खाएर श्रीमान्ले पीट्ने गरेका व्यथाहरु पोख्थे । तर यसपाली जाजरकोटका महिलाहरु रेणुका थापाको समूह जस्तै देशमा व्याप्त राजनीतिक अस्थिरता, संविधान निर्माणमा भईरहेको अनिश्चितता र चरम गरिबी एवं मूल्यवृद्धिलाई गीतको माध्यम बनाएर तीजको भाका व्याङ्गे तरीकाले रर्मालो गरेका छन् ।
महिलाहरुलाई यो अवसर प्रदान गर्ने काम ग¥यो सामुदायिक रेडियो खलंगा एफ.एम. जाजरकोटकोे आफ्नो दोस्रो वसन्त पार गरी तेस्रो बर्षमा प्रबेशको अबसरमा । सो अबसरमा प्रतियोगितामा १० ओटा महिला समूहहरुले‘वषौँ खाए नलेखि संविधान कुन भाग ठूलो त्यसैमा छ तानातान, संविधान जनतालाई घाँडो भो, नेता ज्युलाई कमाई खाने भाँडो भो,लाउँछन् सारी हल्लाउँछन् पाते सून् गरिबलाई छाक टार्ने छैन नून्, तीज हो कि विष वरिलै ।’
भन्ने भाका रेणुका थापाको समूहले सामुदायिक रेडियो खलंगा एफ.एम.को प्राङ्गनमा रेडियोको दोस्रो बार्षिक उत्सब तथा तिज गीत प्रतियोगीतामा गाएको यो गीतले एकछिन दर्शकदिर्घालाई सोच्न बाध्य बनायो । पहिले–पहिले महिलाहरु तीजका गीतहरु गाउँदा पतिले राम्रो नगरेको, गहना नकिनिदिएको, तीजमा माईत जान नपाएको एवं जाँड खाएर श्रीमान्ले पीट्ने गरेका व्यथाहरु पोख्थे । तर यसपाली जाजरकोटका महिलाहरु रेणुका थापाको समूह जस्तै देशमा व्याप्त राजनीतिक अस्थिरता, संविधान निर्माणमा भईरहेको अनिश्चितता र चरम गरिबी एवं मूल्यवृद्धिलाई गीतको माध्यम बनाएर तीजको भाका व्याङ्गे तरीकाले रर्मालो गरेका छन् ।
भाग लिएका थिए । प्रतियोगितामा रेणुका थापाको समूह प्रथम, रजनी जि.एमको समूह द्वितिय र चन्द्रकला वि.क.को समूह तृतिय भएका थिए भने सान्त्वना यसुदा शाहीको समुह भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समूह हरुलाई क्रमशः पाँच हजार पाँच सय ५५, चार हजार चार सय ४४ र दुई हजार दूई सय २२ रुपैयाँ र सान्त्वना एक हजार एक सय ११ रपैंया प्रदान गरिएको थियो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा जिल्लामा विभिन्न कार्यक्रहरुले निरन्तरता पाईरहेका छन् । कार्यक्रमको उद्घाटन माननीय जिल्ला न्यायधिस मेधिनी प्रसाद पौडेलले गरेका थिए । रेडियोको प्राङ्गनमा भएको कार्यक्रममा पुरुषहरुले पनि छमछमी नाँचेर महिलारुलाई साथ दिएका थिए । रेडियोको बर्षिक उत्सब तथा तीजको अबसरमा भएको कार्यक्रममा रेडियोका अध्यक्ष कृष्ण विक्रम शाहले विकट तथा दुर्गम जिल्लामा अभाबै अभाब बाट रेडियो संचालन भईरहेकोर रेडियोलाई सुधार गरी जनसमक्ष पुर्याउन संचालक समिति अझै क्रियाशिल भएको छ र जिल्लाको पहिलो रेडियो भएकाले सबै क्षेत्रको उत्तिकै सहयोगको अपेक्षा समेत राखेको बताए । कार्यक्रममा महिलारुले गीतको माध्यमबाट देशको
चिन्तासँगै महिला मुक्ति र परिवर्तको सन्देह पनि प्रवाह गरेका थिए । त्यस क्रममा तीजको गीतको भाकाका माध्याम बाट महिलाहरुले विधुवा महिलाले पहिरीर्नु पर्ने पोषकको समेत अन्तगर्दै रातो सारी र चुरापोते लगाउन यसरी ः
‘एकल महिला भएपनि अधिकार ल्याउने हो,रातो सारी, चुरापोते सबले लाउने हो ।’ भन्दै उद्घोष गरेका थिए भने सोही गीतमा अन्य महिलाहरु छमछमी नाचेका
थिए ।
No comments:
Post a Comment