सुर्खेत, ३ असोज ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा स्थानीय शान्ति समिति सुर्खेतले विविध कार्यक्रम गर्ने जनाएको छ । सेप्टेम्बर २१ तदनुसार असोज ५ गते स्थानीय शान्ति समिति सुर्खेतको आयोजनामा फलफूल वितरण, शान्ति दिवसको मूल नारा भएको तुल ब्यानर विभिन्न संघ संस्थाहरुबाट विभिन्न स्थानहरुमा राख्ने र प्रभात फेरी विहान साढे सात बजे सुरु भई जिविसको हलमा समापन हुने जनार्ईएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा सन् १९८२ देखि अनौपचारीक रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन सुरु गरिएता पनि सन् २००० देखि औपचारीक रुपमा मनाउन सुरु गरिएको हो । नेपालमा भने यो दिवस २०६५ साल देखि मनाउन सुरु गरिएको हो । नेपाल सरकारले यस बर्ष यो दिवस ‘दिगो शान्तिका लागि राजनीतिक स्थिरता भन्ने मूल नाराका मनाउन लागेको हो ।
No comments:
Post a Comment