सुर्खेत,३ असोज ।
दशरथपुर स्थित छौंठो डिभिजनमा नेपाली सेनामा समायोजन रोजेका मध्ये बुधबार एक सय ३६ जना माओवादी लडाकुहरुले स्वास्थ्य परिक्षण गराएका छन् । लडाकुहरुले वीरेन्द्रनगर स्थित देउती नर्सिङ होममा स्वास्थ्य परीक्षण गराएका हुन् । समय अभाव र डिभाडका कारण बुधबार एक सय ३६ जनाको मात्रै स्वास्थ्य परीक्षण गरिएको देउती नर्सीङ होमका संचालक खगेन्द्र थापाले जनाएका छन् । लडाकुहरुले बुधबार बेलुका अबेर सम्म स्वास्थ्य परीक्षण गराएका थिए । मंगलबार लिईएको लिखित परीक्षा लिईएको थियो । परीक्षामा दुई सय ४३ लडाकु सहभागि रहेका थिए । दशरथपुर स्थित छौँठौ डिभिजनमा ५ सय ४७ जनाले समायोजन रोजेका थिए ।

No comments:
Post a Comment