सुर्खेत, ३ असोज ।
विद्याज्योति बहुमुखी सहकारी संस्थाको छौठौं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय सुर्खेतका कार्यालय प्रमुख आनन्द सारुको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव कविन्द्र के.सीले सम्पूर्ण सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका कोषाध्यक्ष डोरप्रसाद उपाध्यले आर्थिक बर्ष ०६८÷०६९ को कुल ७७ लाख २४ हजार ६ सय ३१ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

यस्तै आब ०६९÷०७० का लागि एक करोड १५ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाद्धारा संञ्चालित विद्यालयको संस्थागत विकास र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आवश्यक सल्लाह सुझाब आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टिकाराम आचार्य, ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेशमबहादुर खत्री र झुप्रा बृहत खानेपानी संस्थाका अध्यक्ष कुलमणी देवकोटा लगायतले शुभकामणा मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment