सुर्खेत, २५ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्यसमिती सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. २ मा जयप्रसाद काफ्लेको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा लक्ष्मीप्रसाद काफ्ले, सचिवमा कृष्ण अधिकारी, सह—सचिवमा उत्तम गिरी, कोषाध्यक्षमा यामलाल गीरी लगायतका रहेका छन् । कार्यक्रममा जिल्ला कार्यसमिति संयोजक मणीराम विष्ट, अध्यक्ष भरतप्रसाद ढकाल, वीनपा सचिव हरीभक्त पंगाली लगायतको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment