सुर्खेत, २६ भदौ ।
नेकपा एमाले अवलचिङ्ग गाउँ कमिटीको पाँचौ गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सचिवालय सदस्य बखत खत्रीले कम्यूनिष्ट आन्दोलनका नाममा माओवादीहरु बैचारिक विचलनको भुमरीमा परेको बताउँदै उनले यो मुलुकमा माओवादीबाट जनताले आशा भरोसा गर्ने ठाउँ नभएको दावि गरे ।

सोहि अवसरमा एनेकपा माओवादी र नेपाली काँग्रेस परित्याग गरी खड्कबहादुर जिसी, खडकबहादुर थापा, हस्तबहादुर जिसी, परिमल राना, तारा विक, भोजराज राना, राजु नेपाली सहित ७३ जना एमालेमा प्रवेश गरेको जनाईएको छ ।
गाउँ अधिवेशनले लालबहादुर जिसीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा महाविर राना
No comments:
Post a Comment