बर्दिया, २६ भदौ ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्र जरायो मारेर घरमा सुकुटी बनाई रहेको अवस्थामा चार किलो जरायोको सुकुटी सहित एक जना महिलालई निकुञ्जको टोलीले पक्राउ गरेको छ ।
निकुन्ज भित्रबाट जरायो मारी घरमा लगेर सुकुटी बनाई रहेको अवस्थामा निकुञ्जबाट खटेको गस्ती टोलीले डेउडाकला गाविस वडा नं. ५ भैसासुरकी ५५ वर्षिया सुक्मती चौधरीलाई मंगलवारराती पक्राउ गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए ।

जरायो मार्ने कार्यमा अरुको पनि संलग्नता रहेको हुन सक्ने आशंका गरिएकाले अनुशन्धान भईरहेको सहायक संरक्षण अधिकृत भण्डारीले बताए । पक्राउ परेकी महिलालाई बर्दिया राष्ट्रिय निकु
No comments:
Post a Comment