सुर्खेत, २५ भदौ ।
सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा उत्रिएका विद्यार्थी संगठनहरुले सोमबार वीरेन्द्रनगरमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला जलाएका छन् । विद्यार्थी संगठनहरुले स्थानीय मंगलगढी चौकबाट ¥याली निकाली वीरेन्द्र चौकमा पुगि पुत्ला जलाए पछि कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य शुसिल थापाले बर्तमान सरकार कुर्चीमा बस्ने कुनै हैसियत नभएकाले प्रधानमन्त्री बाबुराम भट्टराईले तुरुन्त राजिनामा दिनुपर्ने बताएका छन् ।

कोणसभामा अनेरास्ववियुका ताराप्रसाद पौडेल, अनेरास्वविय छौठौँका धर्म दानी, नेक्रावि संघका टिकाराम कठायत लगायतले बोलेका थिए । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधका क्रममा निकालिएको मसाल जुलुसमा प्रहरी प्रशासनबाट भएको हस्तक्षपको विरोध जनाईएको छ । अखिल नेपाल युवक संघका सचिव तुलाराम विष्टले विज्ञप्ति निकालि प्रहरी प्रशासनको हस्तक्षपको विरोध जनाएका छन् ।
No comments:
Post a Comment