Wednesday, September 19, 2012

डिस्कभर एस टी सुर्खेतमा भित्रियो

सुर्खेत, ३ असोज ।
बजाज व्राण्डको डिस्कभर १ सय २५ एस टी बुधबार सुर्खेतमा भित्रिएको छ । असिम अटो पार्टस मोटर साईकल शोरुमले एक कार्यक्रमको आयोजना गरी डिस्कभर एस टी बुधबार सुर्खेतमा भित्रिएको जानकारी गराएको हो ।
कम्पनीका रणनीतीका बारेमा चर्चा गर्दै असीम अटो पार्टसका सञ्चालक लक्ष्मण कँडेलले लामो समय देखि राम्रो माईजेल दिने आशामा वाईक चढ्ने गरेका आम नेपाली उदेक लाग्दा डिजाईनसंग सन्तुष्ट हुन बाध्य थिए । राम्रो माईजेल दिने साधारण मोटर साईकल मात्र हो भन्ने मान्यतालाई बृहत परिवर्तन गर्न नयाँ डिस्कवर स्पोर्ट्स टुअलर (एस टी) बजारमा ल्यार्ईएको जानकारी गराए ।

बजाज पेटेन्ड ‘डिटिएस आई ट्विन स्पार्क’ टेक्नोलोजीले सजिएको यस श्रेणीको वाईकहरुमा पहिलो पटक यसको ईन्जिन चार भल्भका साथ डिजाईन गरिएको छ । यस बाईकले १३ पिएस पावर दिन्छ जुन एक सय २५ सिसि श्रेणीका बाइकहरु मध्ये अधिकतम हो तर पनि माईजेल संग कुनै किसीमको सम्झौता गरीएको छैन् ।
यसले बाईक चलाउने क्षमतामा बृद्धि गर्ने, चिजल्ड मस्कुलर फ्यूल टैंकद्धारा परीभाषित गरिएको, सार्क एण्ड हेडल्यापले यसको स्र्पोटी डिजाईन गरीएको, एण्टी भाईब्रेसन राखिएको मोनोशक नाइट्रोक्स राखिएको लगाएताका बिषेशता रहेको उल्लेख गरिएको छ ।

No comments:

Post a Comment