Sunday, September 9, 2012

एकाई समिति गठन

सुर्खेत,२४ भदौ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ सुर्खेतले आईतबार त्रिपुरेश्वर उच्च माविमा पवन योगीको अध्यक्षतामा १३ सदस्यीय उच्च मावि एकाई समिति पुनर्गठन गरेको छ ।
समितिको सदस्यहरुमा सुजन पुरी, दिपक थापामगर, बसन्ती न्यौपाने, शान्ता वोगटी, राजेश लामिछाने, अङग अर्खालीमगर, ज्ञानबहादुर सुनार, मन्जु शाही, गंगा गौतम, प्रेम चौलागाई र पे्रम मगर चयन भएका छन््  । कार्यक्रममा जिल्ला कमिटी सचिव टिकाराम कठायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment