राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतले वीरेन्द्रनगर—१२ मा आफ्नो वठा कार्यसमिति गठन गरेको छ ।
संगठनले देविसरा आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा मनिसा विक, सचिवमा प्रतिमा शाही, कोषाध्यक्षमा पार्वती चन्द र सहसचिवमा भूमिसरा कंडेल रहेका छन् । उर्मीला गौली, यामकुमारी दाहाल, गीता थापा, अञ्जना नेपाली, मीना पुर्बेली, कल्पना विक, निर्मला परियार, तुलसी खत्री, लक्ष्मि पुलामी, सावित्री गरुङ, बालकुमारी कंडेल, भागीरथी खड्का सदस्यमा चयन भएको जनाइएको छ ।
कमिटिको सल्लाहकारमा हरिकला कंडेल, हिराकुमारी विक, ज्योति गिरी, सावित्रि आचार्य लगायतलाई सल्लाहकारमा चयन गरिएको छ । कमिटि गठनका लागि आईतबार भएको भेलामा केन्द्रीय सदस्य कर्णकुमारी श्रेष्ठ, नगर अध्यक्ष टेकप्रसाद रेग्मी, जिल्ला कार्यसमितिका कोषाध्यक्ष ईश्वरकुमार श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो ।
No comments:
Post a Comment