सुर्खेत, १८ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्यसमिती सुर्खेतले मटेलामा भुपेन्द्र सिहको अध्यक्षतमा ७ सदस्यीय नयाँ कार्य समिती गठन गरेको छ । जसको उपाध्यक्षमा मानबहादुर बिक, सचिवमा सुरबहादुर बिक, सहसचिवमा अमर सिंह रहेका थिए ।
कार्यक्रममा जिल्ला कार्यसमिती सुर्खेतका कोषाध्यक्ष इश्वरकुमार श्रेस्ठले अब सम्पूर्ण राष्ट्रबादीहरुले नेपाली पहिचान राष्ट्रियता, र राष्ट्रलाई बिखण्डा हुनबाट जोगाउनका लागी राप्रपा नेपाल बाहेक अर्को कुनैपनि शक्ती नभएको बताए ।
No comments:
Post a Comment