Monday, July 1, 2013

निःशुल्क स्वास्थ्य परिक्षण

सुर्खेत, १८ असार ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेनद्रनगर सुर्खेतले सहकारीमा आबद्ध ६० बर्ष पुरा गरेका सेयर सदस्यहरुका लागी निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । साथै ११४ जनालाई निःशुल्क औषधी बितरण समेत गरिएको छ । नबज्योती केन्द्र सुर्खेतले प्रायोजन गरेको कार्यक्रममा प्रमुख अतिथी सहकारी बैङकका संचालक हरिहरनाथ योगीले सहकारीको माध्यमबाट नयाँ कामको सुरुवात गर्नुपर्ने बताए  । साथै उनले बृद्धबृद्धा अहीले समाजलाइ बाटो देखाउने माध्यम भएको भन्दै उनीहरुको सम्मानमा लाग्नुपर्ने बताए ।

No comments:

Post a Comment