सुर्खेत, ३१ असार ।
जागरण सामुदायिक वन क्षेत्रमा आईतबार वृक्षारोपन गरिएको छ ।
जागरण सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रगनर–३ ले पानीटंकीदेखि गुनापानी क्षेत्रमा विभिन्न जातका गरी ७ सय ५० विरुवा रोपेको हो । वृक्षारोपनमा समूहका अध्यक्ष भक्तिप्रसाद सापकोटा सहित एक सय २५ उपभोक्ताको सहभागिता रहेको जनाईको छ । वीरेन्द्रनगर रेन्जपोष्टले विरुवा उपलब्ध गराएको थियो भने बृक्षारोपनमा कोपिला बाल विकास समितिको समेत सहभागिता रहेको थियो ।
No comments:
Post a Comment