Sunday, July 14, 2013

५ खर्ब १७ अर्ब २४ करोड रुपैया“को बजेट प्रस्तुत

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस् ।

भेरी–बबई राष्ट्रिय गौरवको आयोजना
बजेटमा परेका यस क्षेत्रका आयोजनाहरु भेरी–बबई आयोजना राष्ट्रिय गौरबको आयोजनाको रुपमा घोषणा गर्दै भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य आगामी आर्थिक बर्षमा प्रारम्भ गर्ने, प्याज भण्डारणका लागि शितभण्डार नेपालगंजमा खोल्ने, स्याउ आत्मनिर्भर कार्यक्रम कालीकोट, जुम्ला, हुम्ला, डोल्पामा, सुर्खेत, दैलेख, सल्यान सहितका १४ जिल्लालाई तरकारी पकेट क्षेत्रको विकास गर्ने, सुर्खेत र नेपालगंजमा  डीबुटी प्रशोधन केन्द्र खोल्ने, मध्य र सुदुरपश्चिममा माध्यामिक तहका एक एक वटा आवासीय विद्यालय संचालन गरिने, सुर्खेत, नेपालगंज विमान स्थलको स्तरोन्नती सुर्खेतको काँक्रेविहार, प्यूठानको स्वर्गद्धारी सहितका ११ वटा पर्यटकिय महत्वपूर्ण स्थलको विकासका लागि १३ करोड विनियोजन, सुर्खेत, दाङ, कैलाली र नवलपरासीमा औद्योगिक क्षेत्र सम्भाव्यता अध्ययन,
१ अर्ब लगानी गर्ने उद्यमीलाई प्रधानमन्त्री उद्यमी सम्मान दिईनेछ ।
कर्मचारीको तलव १८ प्रतिशतले बढ्यो, संविधानसभा चुनावका लागि १६ अर्ब बजेट
सरकारले आगामी आथिर्क बर्Èका लागि ५ खर्व १७ अर्ब २४ करोड रुपैया“को बजेट पेश गरेको छ । अर्थमन्त्री शंकर कोइरालाले आइतवार सा“झ सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलमा पेश गरेको बजेटमा अधिकांश पुरानै कार्यक्रम रहेका छन भने चुनावलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
जसमध्ये चालू खर्चमा ३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत छुट्याइएको छ भने पू“जीगत खर्च ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत खर्च छुट्याइएको छ । वित्तिय व्यवस्थाका लागि ७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत रकम छुट्याइएको छ भने विकास बजेटका लागि २ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत बजेट छुट्याइएको छ । साधारण्ँ खर्चतर्फ २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत छुट्याइएको छ ।  यस बर्È राजश्वबाट ३ अर्ब ५४ अर्ब ५० करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । सा“बा फिर्ताबाट ५ अर्ब ५० करोड, वैदेशिक अनुदाबाट ६९ अर्ब ५४ करोड, वैदेशिक ऋण्ँबाट ४३ अर्ब ७० करोड र त्यसमा नपुग ४४ अर्ब आन्तरिक ऋण्ँबाट उठाइने लक्ष्य लिइएको छ । सरकारले कर्मचारीको तलव १८ प्रतिशत बढाएको छ भने सवै राष्ट्रसेवक कर्मचारीलाई मासिक १ हजार भत्ता दिने घोÈण्ाँ गरेको छ ।
सरकारले नया“ नारा र कार्यक्रम नथपी सरकारले आथिर्क वर्È २०७० र ७१ को बजेट सार्वजनिक गरेको हो । बजेटमा संविधानसभा निर्वाचन, ऊर्जा, कृÈि, भौतिक पूर्वाधार, शिÔा, पर्यटन, लगानी प्रबद्र्धन, सुशासन प्राथमिकतामा परेका छन् । सरकारले आगामी संविधानसभा चुनावका लागि १६ अर्ब बजेट छुट्याएको छ ।
सरकारले तीन वर्Èपछि कर्मचारीको तलव १८ प्रतिशतले वृद्धि गरेको छ । बजेटमा समानरुपमा सवै दर्जाका कर्मचारीका लागि १ हजार रुपैया“ भत्ता थप गरिनेछ । अन्य सुविधाबारे अध्ययनका लागि विÈयविज्ञ सम्मिलित कार्यदल बनाइने बजेटमा उल्लेख छ । कर्मचारीको तलब वृद्धिलगायतमा विवाद भएपछि आइतबार बिहानमात्र बजेटलाई अन्तिम रुप दिइएको थियो । कर्मचारीको तलव वृद्धिका लागि सरकारले मुख्यसचिव लीलामण्ँि पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
यसअघि आइतबार नै बसेको मन्त्रिपरिÈद् बैठकले आर्थिक वर्È २०७० र ७१ को वार्Èिक आयव्यय अनुमान (बजेट) लाई अनुमोदन गरेको थियो । मन्त्रिपरिÈद्ले बजेट अनुमोदन गरेपछि यसैगरी वजेटस“ग सम्बन्धित आर्थिक अध्यादेश र राष्ट्र ऋण्ँ उठाउने अध्यादेश राष्ट्रपति रामवरण्ँ यादवसमÔ  सिफारिस गरेको थियो । राष्ट्रपतिले आइतबार नै अध्यादेश अनुमोदन गरेपछि सरकारले सार्वजनिक गर्न लागेको हो ।

No comments:

Post a Comment