सुर्खेत, २८ असार ।
अखण्ड नेपाल पार्टीले सुर्खेतमा आफ्नो संगठन विस्तार गरेको छ । पार्टी समर्थकहरुको बिहीबार भएको भेलाले जोगबहादुर बस्नेतको अध्यक्षतामा तदर्थ जिल्ला समिति गठन गरेको हो ।
समितिको महिला उपाध्यक्षमा कल्पना खड्का, उपाध्यक्षमा डिलबहादुर डि.सी, सचिवमा कृष्णबहादुर चन्द, कोषाध्यक्षमा टीकाराम शाही र सह—सचिवमा लक्ष्मीकुमारी शाही चयन भएका छन् । केन्द्रीय सचिव लक्षमण थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले ३३ सदस्यीय समिति गठन गरिएको छ ।
No comments:
Post a Comment