सुर्खेत, २२ असार ।
झाडापखाला बाट महिलाको ज्यान गयो सुर्खेतको लगाममा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । लगाम गाबिसको वडा नं ५ गैलुका ६२ बर्षीया बिष्णा कठाएतको ज्यान गएको हो ।
एक्कासी झाडापखाला लागेपछी एक घण्टा भित्रै ज्यान गएको भतिजा बलबहादर कठाएतले जानकारी दिए । वर्षायामको समयमा खानेपानीका मुहानमा फोहोर पानी मिसीनाले झाडापखाला आउँ, हैजा जस्ता विभिन्न किसिमका रोगहरु फैलिरहेका छन्
No comments:
Post a Comment