सुर्खेत, २२ असार ।
राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल नीकट प्रजातान्त्रिक महीला संगठन सुर्खेतको वीरेन्द्रनगर–११ मा वडा कमिटी गठन गरिएको छ । सबिता चन्दको अध्यक्षतामा जठन गरिएकाृ १६ सदस्यीय समितिको उपाध्यक्षमा मैनकला साह, सचिवमा यज्ञकुमारी घिमीरे, सहसचिवमा पार्बती नेपाली र कोषाध्यक्षमा निर्मला कुमारी चन्द छनौट भएका छन् ।
समितिको सदस्यहरुमा शान्ती देवी चन्द, लक्ष्मी खनाल लगाएत रहेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य कर्णाकुमारी श्रेष्ठ, नगर अध्यक्ष टेकप्रसाद रेग्मी लगायतले बोलेका थिए ।
No comments:
Post a Comment