सुर्खेत १४ भदौ ।
राष्ट्रिय खेलकुद परिषदको ५० औँ वार्षिकोत्सव तथा (स्वर्ण जयन्तीका) का अवसरमा विहीबार वीरेन्द्रनगरमा सरसफाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कर्मचारी संघको संयुक्त आयोजनामा पं्रभात फेरी निकालेका थिए ।राष्ट्रिय खेलकुद परिषदको ५० औँ वार्षिकोत्सव तथा (स्वर्ण जयन्तीका) का अवसरमा विहीबार वीरेन्द्रनगरमा सरसफाई गरिएको छ ।
प्रभात फेरीपछि जिल्ला खेलकुद विकास समितिको हाता वरिपरि सरसफाइ गरिएको जनाइएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी, जिल्ला स्थित विभिन्न खेलकुद संघका अध्यक्ष तथा विभिन्न खेलका खेलाडीहरुको सहभागिता रहेको थियो ।
साथै विहीबार साँझ ७ बजे जिल्ला खेलकुद विकास समितिको परिषदमा दिपावली समेत गरिएका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख निलमणी सापकोटाले जानकारी दिए ।
No comments:
Post a Comment