सुर्खेत, १९ साउन ।
प्रहरी उपरीक्षक प्रकाश अधीकारीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि शान्ति सुरक्षाको लागि सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
केही दिन पहिले सरुवा भएर सुर्खेत आएका प्रहरी प्रमुख अधिकारीले पत्रकार भेटघाटमा जिल्लाको समग्र शान्ति सुरक्षाको व्यवस्थापनको लागि सम्पूर्ण क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका हुन् ।
जिल्लाको ट्राफिक व्यवस्थापन, लागुऔषध दुब्र्यसनि नियन्त्रण, चेलीबेटी बेचबिखनको लागि सुर्खेत असुरक्षित भएको भन्दै यस्ता क्षेत्रमा बिषेष सतर्कता बढाइने समेत उनले बताए । साथै बसपार्क ब्यबस्थापन सम्बन्धि यातायात ब्यवसायीसँग पनि छलफल गरेको उनले बताए ।
No comments:
Post a Comment