सुर्खेत,२८ साउन ।
महिला साना किसान कृषि सहकारी संस्था कुनाथरी—४ बड्डीचौरको कार्यालय भवन आइतबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । १० लाखको लागतमा चार कोठे भवन निर्माण गर्न थालिएको हो ।
जेष्ठ नागरिक लालबहादुर बस्नेतले भवनको शिलान्यास गरेका थिए । सहकारीका अध्यक्ष सुमित्रा थापाको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमा समाजसेवी घनश्याम पौडेलको समेत उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment