सुर्खेत, १४ मंसिर ।
जनसेवा उच्च मावि घुस्रामा शुक्रबार वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । अन्तर सदन स्तरीय बादविवाद प्रतियोगितामा धवलागिरी सदनका विष्णु खड्का प्रथम भएका छन् ।
जनसेवा उच्च मावि घुस्रामा शुक्रबार वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । अन्तर सदन स्तरीय बादविवाद प्रतियोगितामा धवलागिरी सदनका विष्णु खड्का प्रथम भएका छन् ।
सगरमाथा सदनका सन्तोष विसी द्धितीय र अन्नपूर्ण सदनका संगीता गाहा तृतीय भएका हुन् । शुक्रबारिय क्रियाकलापले कक्षा–६ देखि १० सम्मको सहक्रियाकलापमा सहयोग पुग्ने विद्यालयका प्रधानध्यापक भक्तबहादुर शाहीको भनाई रहेको छ । प्रतियोगिता विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक प्रेम रोकायको सभापतित्वमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment