सुर्खेत, १४ मंसिर ।
अन्तरनिर्भर समाज सुर्खेतको १४ आँै साधारणसभा शुक्रबार रानीवासमा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका कार्यकारी निर्देशक विवेक शाहीले अन्तरनिर्भर समाजले ग्रामिण क्षेत्रका जनताको सिप विकासमा विशेष जोड दिएको बताए । अन्तरनिर्भर समाज सुर्खेतको १४ आँै साधारणसभा शुक्रबार रानीवासमा सम्पन्न भएको छ ।
ग्रामिण क्षेत्रका जनतालाई सिप दिई रोजगारमूलक व्यावसायमा संलग्न गराउनका लागि संस्था संधै लागि रहने भनाई राखे । संस्थाका अध्यक्ष रामबहादु
No comments:
Post a Comment