सुर्खेत, ६ कार्तिक ।
भूतपूर्व प्रहरी तथा सैनिक संगठन जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा अगुवा कार्यकर्ता भेला बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालाराम शर्माले नेकपा एमाले र सुर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन सक्रियतापूर्वक आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।भूतपूर्व प्रहरी तथा सैनिक संगठन जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा अगुवा कार्यकर्ता भेला बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष खगेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भेलाका सहभागीहरुले नेकपा एमाले र सुर्यध्वजावाहक उम्मेदवारलाई सुर्खेतबाट विजयी गराउन सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाएका थिए । पार्टी इन्चार्ज खड्गबहादुर केसी सहितले आ–आफ्नो भनाई राखेका थिए ।
No comments:
Post a Comment