सुर्खेत, १५ मंसिर ।
घरदैलोका अवसरमा स्थानीयबासीन्दा, मतदाताहरुले दिएका सुझावहरु, विकास निर्माणका मागहरु पुरा गर्न आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आफ्नो क्षेत्रको विकास निर्माण र नयाँ संविधान लेखन आफ्नो महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै संधै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै थानीले आफ्नो पक्षमा मतदान गरी विजयी गराउने सम्पूर्ण सुर्खेतबासी मतदाताहरुलाई धन्यवाद दिँदै आफ्नो क्षेत्रका विकास निर्माणमा पुरानालाई पुरा गर्ने र नयाँ आयोजनाको थालनी गर्ने प्रतिवद्धता जनाएका छन् ।
No comments:
Post a Comment