सुर्खेत, ६ कार्तिक ।
नेपाली काँग्रेस तातापानी वडा नं. ९ को वच्छी र चाम्रीमा चुनाव प्रचार समिति गठन भएको छ ।
बच्छीमा देवीप्रसाद शमा र चाम्रीमा रामकला पौड्यालको संयोजकत्वमा १ सय सदस्यिय समिति गठन गरिएको हो ।नेपाली काँग्रेस तातापानी वडा नं. ९ को वच्छी र चाम्रीमा चुनाव प्रचार समिति गठन भएको छ ।
कार्यक्रमका सहभागीहरुले शान्ति, विकास र निकासको लागि काँग्रेसको जित आवश्यक भएको बताएको चन्द्रप्रसाद खनालले जानकारी दिए । हरि ढकालको सभापतित्वमा भएको कार्यक्रमा काँग्रेस तातापानी गाउँ कार्यसमितिका सभापति बलवहादुर बोहरा लगायतको सहभागीता रहेको छ ।
No comments:
Post a Comment