Sunday, December 8, 2013

दिवसको अवसरमा फलफुल वितरण

सुर्खेत, २२ मंसिर । 
राष्ट्रिय निर्माण दिवस २०७० को सन्दर्भमा निर्माण व्यवसायी संघ सुर्खेतले शनिबार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
फलफुल वितरणमा निर्माण व्यवसायी, अस्पतालका डाक्टर कर्मचारी र बिरामीहरुको सहभागीता रहेको थियो । सामाजिक सेवा गर्नु सबै नागरिकहरुको कर्तव्य भएको भएकाले आफूहरुले दिवसको अवसरमा फलफुल वितरण गरेको संघले जनाएको छ

No comments:

Post a Comment