आज २२ औँ विश्व अपाङ्गता दिवस नेपालमा पनि मनाईदै छ ।
नेपालमा करिव ३० लाख अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् । सरकारी र गैरसरकारी क्षेत्रले अपागङ्ता भएका व्यक्तिहरुलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धरै लगानी गरे पनि अपाङ्गता भने खासै परिवर्तन नभएको त्यस क्षेत्रमा क्रियाशील प्रतिनिधिहरुले बताएका छन् ।
अपाङ्गताहरुको शिक्षा, स्वास्थ्य, यातायात , सामाजिक पुनः स्थापना, सशक्तीकरण, चेतना लगायतका बारेमा राज्यस्तरबाट ठोस पहल हुन नसकेको गुनासो उनीहरुको छ । नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुको हितमा काम गर्ने भन्दै एक हजार भन्दा बढी सरकारी र गैरसरकारी संस्थाहरु क्रियाशील छन् ।
No comments:
Post a Comment