सुर्खेत, ११ पुष ।
लाटीकोइली गाउँ विकास समितिको योजना तथा कार्यक्रम छनौटका लागि वडा भेला बिहिबारदेखि सुरु भएको छ । विहिबार वडा नं. १ को चौखेढुङ्गामा वडा स्तरीय राजनीतिक दल, नागरिक समाज, वडा नागरिक मञ्चका प्रतिनीधिहरुको उपस्थितिमा वडा भेला सम्पन्न भएको हो ।
गाविसको आगामी २०७०÷०७१ को संशोधन सहितको बार्षिक योजना छनौट र आगामी आव २०७१÷०७२ सालको योजना तथा कार्यक्रम छनौट अन्तरगत वडा भेला सुरु गरिएको हो । पौष ११ गतेदेखि २० गते सम्म प्रत्येक वडामा पुगि योजना छनौट गरिने गाविस सचिव पृत्तिभक्त गिरीले जानकारी दिए ।
वडा भेला वडा नागरिक मञ्चका संयोजकको अध्यक्षता एवंम गाविस सचिव पृत्तिभक्त गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । वडा भेलामा नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा–माओवादी, राष्ट्रि
No comments:
Post a Comment