Monday, January 20, 2014

नेपाल पत्रकार महासंघ सुर्खेत शाखामा नयाँ सदस्यतामा को–को परे

सम्पूर्ण लिस्टसहित
नेपाल पत्रकार महासंघ, केन्द्रीय संगठन समितिकोे बैठकले सुर्खेत शाखा लगायतका शाखाबाट सिफारिससहित महासंघको सदस्यताका लागि प्राप्त
भएका आवेदनहरुको अध्ययन गरी गरेको सिफारिसबमोजिम महासंघ केन्द्रीय समितिको मिति २०७० असोज १३ गते बसेकोे नवौं बैठकले सुर्खेत शाखाका तपसिलका ७२ जना पत्रकारहरुलाई साधारण सदस्यता प्रदान गरिएकोमा विावाद उत्पन्न पछि विवाद समाधानको लागि गठित महासंघका केन्द्रीयहरु सदस्य उज्जल आचार्य, मोहन चापागांई र प्रभात चलाउने रहेको ३ सदस्यीय समितिले पुर्ववत निर्णयको आधारमा सिफारिस गरेका सुर्खेत शाखाका तपसिल बमोजिमका नयां सदस्यहरु रहेका जानकारी गराईन्छ । नयाँ सदस्यता प्राप्त गर्ने सम्पूर्ण सदस्यहरुको विधानअनुसार महासंघ केन्द्रमा बुझाउनुपर्ने सदस्यता शुल्क यथाशीघ्र शाखामा बुझाउनुहुन पनि जानकारी गराइन्छ ।
तपसिल 
१. कृष्ण आचार्य
२. गोविन्द खत्री
३. विनोदलम्साल
४. प्रकाश पौडेल क
५. टिकारामशर्मा
६ पवित्रा थापा       
७. खिम बुढा
८. रेशम शाही
९. ललित भट्टराई
१०. गणेशबहादुर वली
११. निर्मल पौडेल
१२. टक्कबहादुर सिंह
१३. विष्णुबहादुर खड्का
१४. कौशिलाचन्द
१५. तुलाराम विष्ट
१६. मानबहादुर चौधरी
१७. थानेश्वर लामिछाने
१८.झक्गु प्रसादगहतराज
१९.जीवन शाही
२०. विष्णप्रसादन्यौपाने
२१. भिमप्रसादपौडेल
२२. देवराज जैसी
२३. मदनराजजोशी
२४. तेज सोनाम
२५. प्रतिमा परियार
२६. गोपी अधिकारी
२७. देवबहादुर राना
२८ राजेश बराल
२९.लक्ष्मी भण्डारी
३०. दिपेन्द्र वली
३१. खेमराजवली
३२. लालसिंह मिजार
३३. सुरेश पन्त
३४. भिमबहादुर भण्डारी
३५. दिपागाहा
३६. वेदप्रसाद ढकाल
३७.विश्वबन्धु रोकाया
३८.मानबहादुर ओली
३९. टेकेन्द्र्र विक
४०. सुरेश आचार्य
४१. भुपेन्द्र घर्ती
४२. हिरालाल सुनार
४३. राजेन्द्र विक्रमशाही
४४. जगतराजउपाध्याय
४५. तुलाराम बुढा
४६. रमेशवम
४७.विमला खड्का
४८.नविनकुमार शाक्य
४९. अकवर खाँ
५०. रमेशकुमार पाण्डे
५१. विर्ख वडुवाल
५२. सञ्जिव बराल
५३. प्रकाशपौडेल ख
५४. मञ्जुलअधिकारी
५५. प्रियंकाशाही
५६.पशुपताथापा
५७.बलभद्र भारती
५८. कोमल शाही
५९. नामाकर उपाध्याय
६०. चिरञ्जीवी सापकोटा
६१. मिलन कँडेल
६२. ललितगाहा
६३. विनोदशाही
६४. डम्बर विक
६५. निरुताशाही
६६.  भिम भण्डारी ख
६७.  विष्णु फडेरा
६८.मानबहादुर खड्का
६९  मो. आयातुल्लाह
७०. किशोरकुमार पोखरेल              
७१. टिकारामगिरी
७२. पवित्रा शाही 
नेपाल पत्रकार महासंघ सुर्खेत, शाखा

No comments:

Post a Comment