सुर्खेत २ फागुन ।
प्रथम लखन थापा स्मृति कप छैठौँ संस्करण फुटबल प्रतियोगित शुक्रबार भएको उद्घाटनको खेलमा नौलो एकता क्लव विजयी भएको छ । खेलको उद्घाटनपछि जारी गरिएको नौलो एकता युवा क्लब वीरेन्द्रनगर नगरपालिका ११ र न्यू जेनेरेशन स्पोर्टस क्लब उतरगंगाबीच भएको प्रतियोगितामा नौलो एकता युवा क्लब दुईका विरुद्ध एक गोलले विजयी भएको जनाईएको छ ।
खेल सुरु भएको १३ औँ मिनेटमा नौलो एकता युवा क्लवका हरी पुलामीले र १५ मिनेटमा मिलन शाहीले एक÷एक गोल हानेका थिए । त्यस्तै खेलको ५३ औँ मिनेटमा न्यू जेनेरेशन स्पोर्ट क्लबका गणेश खड्काले एक गोल मात्र फर्काउन सफल भएको जनाइएको छ ।
आज शनिबार लखन युवा क्लव र भैरब यूवा क्लव, चिसापानी यूवा क्लव र बाल पुस्तकालयबिच प्रतियोगिता गरिने समेत आयोजकले जानकारी दिएको छ । शुक्रबारदेखि एवीसी स्पोर्ट क्लव सुर्खेतले वीरन्द्रनगरको रङगशालामा आयोजना गरेको स्मृति कप फुटबल प्रतियोगिताको क्षेत्रीय प्रशासक ङइन्द्रप्रसाद उपाध्यायले रेर्फीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्यसमितिका झक्कड पुलामी मगर, सिद्धार्थ सञ्चार सहकारी संस्थाका आधुराम सोमै मगर, एवीसी स्पोर्ट क्लवका सचिव शुसिल थापा, क्लबका सल्लाहकार जीतबहादुर सारु लगायतको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment