Wednesday, February 26, 2014

विज्ञान प्रदर्शनीको १५ सयले अवलोकन गरे

सुर्खेत । 
सुर्खेत क्याम्पस शिक्षामा दुई दिनसम्म गरिएको विज्ञान प्रदर्शनीको १५ सय जनाले अवलोकन गरेका छन् । 
सुर्खेत क्याम्प्स शिक्षा विएड तेस्रो बर्षमा अध्ययनरत गुणदेव ढकाल र विष्णुप्रसाद लामिछानेबाट बनाईका विज्ञान सामग्रीहरु विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेका हुन् । सोमबार र मंगलबार भएको प्रर्दशनीमा तीन महिनाको तयारीबाट रोर्वट, हाईड्रो पावर, चर्खे पिङ, विद्युतबाट चले गाडीलगायतका ३० वटा सामाग्री राखिएका थिए ।

No comments:

Post a Comment