सुर्खेत, ३ फागुन ।
जर्वुटा गाविस–१ का सुरेन्द्रराज अधिकारी राष्ट्रिय जनमोर्चा नेपालमा प्रवेश गरेका छन् ।
अधिकारीले शनिबार एक विज्ञप्ति मार्फत आफूले नेकपा एमाले परित्याग गरी जनमोर्चामा प्रवेश गरेको जानकारी दिएका छन् । जर्वुटा गाविस–१ का सुरेन्द्रराज अधिकारी राष्ट्रिय जनमोर्चा नेपालमा प्रवेश गरेका छन् ।
उनले विगत दुई दशक अगाडी देखि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु (पाँचौँ) मा रही सक्रिय राजनीति गरेको दाबि गरेका छन् ।
No comments:
Post a Comment