Wednesday, February 26, 2014

कञ्चन बनीन आइडल

सुर्खेत, १२ फागुन । 
पश्चिम सुर्खेतको बावियाचौर गाविसमा भएको जाजुरादह पर्यटन महोत्सव–२०७० बाट सालकोट गाविसका कञ्चन घर्तिमगर सुपर डान्स आइडल स्टार बनेकी छन् । 

महोत्सवमै चलेको आइडलबाट १६ जनालाई उछिन्दै कञ्चन सुर्खेत जिल्ला स्तरीय प्रथम भएकी हुन् । 
फागुन ६ देखि शुरु भएको महोत्सव सोमबार सकिएको महोत्सव आयोजक समितिका संयोजक लालबहादुर जिएमले बताए । 
त्यस्तै, आयुश्मा थापा र ममता रामजाली द्वितीय, दीपक सलामीमगर तृतीय तथा राजेश सुनार सान्तोना भएका छन् । 

No comments:

Post a Comment