सुर्खेत, ४ फागुन ।
कोपिला भ्याली सेवा समाज वीरेन्द्रनगरको को चौथो साधारन सभा सम्पन्न आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
साधारण सभाका विशेष अतिथि म्यागी डोइनले अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने बताइन् । अध्यक्ष टोपबहादुर मल्लले अनाथ बालबालिकालाई शिक्षाको सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताए । साधारणसभामा खगेन्द्र मल्लले आर्थिक वर्ष २०६९(०७० को आम्दानी खर्चका साथै आगामी आर्थिक वर्ष २०७०(७१ को अनुमानित बजेट पनि प्रस्तुत गरेका थिए ।कार्यक्रममा मनबहादुर सिंह, धना कार्की लगायतको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment